कञ्चनपुरको बेल्डाँडीका वडाध्यक्ष मृतावस्थामा फेला

कञ्चनपुरको बेल्डाँडीका वडाध्यक्ष मृतावस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।

Logo