दशैँको टिकाको साईत १६ गते बिहान ११ बजेर ५३ मिनेटमा

दशैँको टिकाको साईत १६ गते बिहान ११ बजेर ५३ मिनेटमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । यस वर्षको बिजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बडा दशैका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने र मान्यजनहरु बाट लगाउने जनाइएको छ ।

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

Skip This
Skip This
Logo