जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलामा राष्ट्रिय शोक दिवस मौन सभा तथा दीप प्रज्वलन गरिएको छ । मृतकका परिवारहरुले नै उनीहरुको सम्मानमा उक्त कार्य गरेको छ । उनीहरुलाई राज्यले शहिद घोषणा गरि क्षतिपूर्ति दिने निर्णय पनि गरिसकेको छ ।





































प्रतिक्रिया