काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भएको फोनवार्तामा मोदीले नेपालमा शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताएका हुन् ।
साथै उनले नेपालको संविधान दिवसको अवसरमा शुभकामना समेत दिएका छन् ।































प्रतिक्रिया