प्रहरी हिरासतमा रहेका थुनुवाद्वारा आत्महत्या

प्रहरी हिरासतमा रहेका थुनुवाद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

बाँके।

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् ।

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

Logo