म्यानचेस्टर सिटीको विजयी सुरुवात

म्यानचेस्टर सिटीको विजयी सुरुवात

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा इटालियन क्लब नापोलीमाथि जित दर्ता गरेकाे छ ।

सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक-एक गोल गरे। हालान्डले ५८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने डोकुले ६५औं मिनेटमा दोस्रो गोल गरे।

यस खेलमा नापोलीका खेलाडी जियोभानी डि लोरेन्जोले २१औं मिनेटमा नै रातो कार्ड पाएका थिए। जसका कारण नापोली बाँकी समय १० खेलाडीमा सीमित भएको थियो।

Skip This
Skip This
Logo