काठमाडाैं । नेपालीहरुको महान् चाड वडादशैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशैँ नजिकिएको महसुस गर्न सकिन्छ र यही कारणले पनि यस वर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।















































प्रतिक्रिया