संसदीय सुनुवाई विशेष समितिको आज बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ ।
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन नर्गका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाई सम्पन्न भएको थियो ।





























प्रतिक्रिया