दशैंको मुखमा राजमार्ग अवरुद्ध भएपछि एयरपोर्टमा आन्तरिक यात्रुको भीड [तस्विरहरु]

दशैंको मुखमा राजमार्ग अवरुद्ध भएपछि एयरपोर्टमा आन्तरिक यात्रुको भीड [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ । देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्। सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैंमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो ।

Logo