सञ्चारमन्त्री जगदीश खरेलले भेटे जेनजी आन्दोलनका घाइतेहरू

सञ्चारमन्त्री जगदीश खरेलले भेटे जेनजी आन्दोलनका घाइतेहरू

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् ।

शुक्रबार टिचिङ अस्पताल पुगेका मन्त्री खरेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै उनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

Logo