कलंकीमा दशैँ मनाउन गाउँ फर्किनेहरुको भिड लागेको छ । दशैँ मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका विभिन्न नाकामा सवारीको चाप बढेको छ । घटस्थापनादेखि नै उपत्यका बाहिरिने यात्रुहरुको चाप बढेको हो ।

प्रतिक्रिया