प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। यौन दुराचार गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहिबार स्वीटजरल्यान्डका नागरिक पिटर क्रिस्चिएन ल्गेड्रफलाई पक्राउ गरेको हो ।
उनले काठमाडौं बाफलका एक १६ वर्षे बालकलाई फेसबुकमार्फत साथी बनाएर यौन दुराचार गर्ने गरेको बताइएको छ । पिटरले काठमाडौँ र भक्तपुरमा होटल ब्यबसाय चलाउनुका साथै सामाजिक कार्यमा समेत संलग्न छन् ।































प्रतिक्रिया