सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ[तस्विरमा हेर्नुहोस्]

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको फूलपाती बढाइँको समापन भएको छ ।

समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । सो समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो ।

समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।

Skip This
Skip This
Logo