राष्ट्रपतिले पौडेलले आमनागरिकलाई दसैंको टीका नलगाउने

राष्ट्रपतिले पौडेलले आमनागरिकलाई दसैंको टीका नलगाउने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

Skip This
Skip This
Logo