बागमती र धोवीखोलामा पानीको वहाब उच्च[तस्विरमा हेर्नुहोस्]

बागमती र धोवीखोलामा पानीको वहाब उच्च[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । शुक्रबारदेखिको काठमाडौं उपत्यकालगायत मुलुकभर अविरल वर्षा भइरहेको छ ।

जसका कारण देशभरका नदीमा पानीको वहाव बढेको छ । काठमाडौं उपत्यकाका बागमती र धोवीखोलामा समेत पानीको वहाब बढेकाले नदी किनारमा रहेका बस्तीहरु उच्च जोखिममा परेका छन् । कतिपय बस्तीमा पानी समेत पसेको छ ।

Skip This
Skip This
Logo