पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा बढ्यो सवारीसाधनको चाप [तस्विरहरु]

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा बढ्यो सवारीसाधनको चाप [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो । तर आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जसका कारण सवारीसाधनको चाप बढेको हो ।

Skip This
Skip This
Logo