कहीं नभएको जात्रा हाँडीगाउँमा [फोटोफिचर]

कहीं नभएको जात्रा हाँडीगाउँमा [फोटोफिचर]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौंमा वर्षेनी निकालिने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आज पनि निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ ।

Logo