ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले बोलायो फिर्ता

ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले बोलायो फिर्ता

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गराएका हुन् । साथै बहालवाला र पूर्वभीआईपी, भीभीआईपीको पनि सुरक्षाकर्मी फिर्ता गराउने निर्णय भएको छ ।

Skip This
Skip This
Logo