भक्तपुर सुर्यविनाय नगरपालिका -१० भंगालबाट गौरीशंकर हिमाललगायतका हिमश्रृङखला देख्न सकिन्छ । तर, पछिल्लो समय वायुप्रदुषणका कारण तुँवालोले हिमाल तथा हिमश्रृङ्खलाहरु ढाक्दै गएको छ ।

प्रतिक्रिया