डोटी

विद्युतको पोल गाड्ने क्रममा डोटीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका १ चासीमा करेन्ट लाग्दा सोही ठाउँका चारजनाको मृत्यु भएको हो । "/>

डोटीमा करेन्ट लागेर चार जनाको मृत्यु

डोटीमा करेन्ट लागेर चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

डोटी

विद्युतको पोल गाड्ने क्रममा डोटीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका १ चासीमा करेन्ट लाग्दा सोही ठाउँका चारजनाको मृत्यु भएको हो । करेन्ट लागेर जयन्द्र खड्का, वीरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । करेण्ट लागेर बमबहादुर खड्का गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका नायब उपरीक्षक धामीका अनुसार बिजुलीको पोल बोकेर अन्यत्र लैजाने क्रममा पोल खस्दा विद्युतको तारमा लागेर करेन्ट लागेको हो । घटनास्थलमा प्रहरी पुगे पछि मात्र घाइतेको उद्धार भएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo