सामोआविरुद्ध युएईलाई ब्याटिङको निम्तो

सामोआविरुद्ध युएईलाई ब्याटिङको निम्तो

केन्द्रबिन्दु
27
Shares

ओमान । आईसीसी टी-२० विश्वकप क्वालिफायर अन्तर्गत सुपर सिक्सको खेलमा अहिले संयुक्त अरब इमिरेट्स र सामोआबीच प्रतिस्पर्धा भइरहेको छ।

ओमानमा भइरहेको यो खेलमा टस जितेर सामोआले पहिले बलिङ गर्ने निर्णय गरेको छ । अब युएईले ब्याटिङ सुरु गरेको छ ।

टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नका लागि दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। यद्यपी युएईलाई आफ्नो वरीयता र पछिल्लो प्रदर्शनको आधारमा बलियो मानिएको छ।

Logo