अध्यक्ष श्रेष्ठद्वारा पूर्वमन्त्रीको निधनमा समवेदना प्रकट

अध्यक्ष श्रेष्ठद्वारा पूर्वमन्त्रीको निधनमा समवेदना प्रकट

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले नेपाली कांग्रेसका नेता, पूर्वसांसद मञ्चका आजीवन सदस्य ऋषिकेश गौतमको निधनले स्तव्ध भएको बताएका छन्।

अध्यक्ष श्रेष्ठले आज एक समवेदना सन्देश जारी गर्दै पूर्वमन्त्री गौतमको निधनप्रति गहिरो शोक प्रकट गरी दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेका हुन् ।

उनले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शतिm प्राप्त होस् भनी समवेदनासमेत प्रकट गरेका हुन् ।

Skip This
Skip This
Logo