काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ । आज यमपञ्चकको पाँचौं दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका ग्रहण गर्ने प्रचलन छ ।











































प्रतिक्रिया