काठमाडाैं । नेपाली कला क्षेत्रका कलाकारहरूले दिदीबहिनी तथा दाजुभाइबाट सप्तरङ्गी टीका र मखमली माला लगाएर हर्षोल्लासका साथ तिहार पर्व मनाएका छन्। कतिपय कलाकारले सामाजिक सञ्जालमार्फत आफ्ना भाइटीकाका तस्बिरहरू सार्वजनिक गर्दै सबैलाई तिहारको शुभकामना दिएका छन्। यो पर्वले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै कलाकारहरूको व्यक्तिगत जीवनमा पनि खुसी र उत्साह ल्याएको छ।















































प्रतिक्रिया