माइतीघरमा जेनजीहरुको आज पनि शान्तिपूर्ण प्रदर्शन [तस्विरहरु]

माइतीघरमा जेनजीहरुको आज पनि शान्तिपूर्ण प्रदर्शन [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन् । आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

Skip This
Skip This
Logo