जब स्वास्थ्यमन्त्री शर्मा जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न टिचिङ पुगिन् [तस्विरहरू]

जब स्वास्थ्यमन्त्री शर्मा जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न टिचिङ पुगिन् [तस्विरहरू]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा पुगेर जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

Logo