सुरुङ खन्ने क्रममा ४ जनाको ज्यान गयो

सुरुङ खन्ने क्रममा ४ जनाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा सुरुङ खन्ने क्रममा ४ जना कामदारको ज्यान गएको छ ।

फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्को झरेर उनीहरु पुरिएका हुन् । ज्यान गुमाउनेमा २ जना नेपाली र २ जना भारतीय कामदार छन् ।कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको ज्यान गएको हो ।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

Skip This
Skip This
Logo