काठमाडौं ।
मध्यराती पौने १२ बजेबाट सुरु भएको स्पेन र पोर्चुगलबीचको खेलमा अहिले दोस्रो हाफ चलिरहेको छ । दोस्रो हाफको ५८ मिनेटमा स्पेनका लागि नाचोले गोल गरेका हुन् । यो सँगै स्पेन ३—१ गोलले अगाडी रहेको छ ।यसअघि दुबै गोल डिएगो कोस्टाले गरेका थिए ।
पोर्चुगलका लागि रोनाल्डो २ गोल गरेका छन् ।































प्रतिक्रिया