युएईविरुद्ध कप्तान रोहितको अर्धशतक, आरिफ आउट

युएईविरुद्ध कप्तान रोहितको अर्धशतक, आरिफ आउट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि उनले अर्धशतक पूरा गरेका हुन् । हाल नेपालले ३२ ओभरमा ४ विकेटको क्षतिमा १३१ रन जोडेको छ । अन्तिम विकेटका रुपमा आरिफ शेख ४२ बलमा २७ रन बनाएर आउट भएका छन् ।

Skip This
Skip This
Logo