हङकङ सिक्सेसः नेपालले अफगानिस्तानविरुद्ध पहिले बलिङ गर्ने

हङकङ सिक्सेसः नेपालले अफगानिस्तानविरुद्ध पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत नेपालले पहिलो खेलमा अफगानिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । केहीबेरमा मङ कोकस्थित मिसन रोड ग्राउन्डमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्। नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन्।

Skip This
Skip This
Logo