काठमाडौं

कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो । "/>

कोरियन भाषाको परीक्षा जेठ २६ र २७ मा

कोरियन भाषाको परीक्षा जेठ २६ र २७ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो ।

इपीएस कोरिया शाखाका अनुसार बिहान ८ बजे देखि १० बजे सम्म र दिउसो १२ बजे देखि ४ बजे सम्म गरी दुई सिफ्टमा परीक्षा हुनेछ । परिक्षाका लागि देश भर २८ वटा केन्द्र तोकिएको छ ।

Skip This
Skip This
Logo