सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिको सुनुवाई आइतबार गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार प्रारम्भिक आदेश दिने संकेत गरेको छ ।

मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउ आदेश जारी गर्दै संयुक्त इजलासमा पठाउने आदेश गरेको छ । संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ ।

Skip This
Skip This
Logo