काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका निती तथा कार्यक्रम माथि संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज आइतबार जवाफ दिने भएका छन् । "/>

प्रधानमन्त्रीले आज सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ सदनमा दिने

प्रधानमन्त्रीले आज सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ सदनमा दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका निती तथा कार्यक्रम माथि संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज आइतबार जवाफ दिने भएका छन् । आइतबार बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १ बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए ।

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् ।
रासस

Skip This
Skip This
Logo