कान्तिपुर हिसान एडुफेयरः विद्यार्थी अभिभावक यस्तो भन्छन् (भिडियोमा)

कान्तिपुर हिसान एडुफेयरः विद्यार्थी अभिभावक यस्तो भन्छन् (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पाँचौ कान्तिपुर हिसान एडुफेयर २०१८ शनिबार पनि जारी छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको मेलामा हजारौं विद्यार्थीहरुले अवलोकन गरिसकेका छन् ।

१ सय ५० भन्दा बढि शैक्षिक संस्थाहरुले स्टल राखेका छन् । गुणस्तरिय शिक्षा नेपालमै भन्ने नारासहित सुरु भएको मेलामा पुगेर हामीले अवलोकनकर्ताहरुसँग प्रतिकृया लिएका छौँ ।

 

Skip This
Skip This
Logo