काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीकोे ४४१ सदस्यीय केन्द्रीय समितिमा रोल्पा जिल्लाबाट पूर्व माओवादी केन्द्रबाट १३ जना केन्द्रीय सदस्य हुँदा एमालेबाट एक जना मात्रै परेका छन् । "/>

रोल्पाबाट नेकपाका १३ केन्द्रीय सदस्य हुँदा पूर्व एमालेबाट एक जना मात्र !

रोल्पाबाट नेकपाका १३ केन्द्रीय सदस्य हुँदा पूर्व एमालेबाट एक जना मात्र !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीकोे ४४१ सदस्यीय केन्द्रीय समितिमा रोल्पा जिल्लाबाट पूर्व माओवादी केन्द्रबाट १३ जना केन्द्रीय सदस्य हुँदा एमालेबाट एक जना मात्रै परेका छन् ।

माओवादीको उद्गमस्थल रोल्पाबाट वर्षमान पुन ‘अनन्त’, जोखबहादुर महरा‘ प्रताप’, कुलप्रसाद केसी ‘सोनाम’,ओनसरी घर्तिमगर ‘उषा’,जयपुरी घर्तिमगर, झक्कुप्रसाद सुवेदी केन्द्रीय सदस्य भएका छन् ।

त्यस्तै दिपेन्द्र पुन, सुकबहादुर रोका, राजबहादुर बुढा, तारा घर्ति, नवीन रोकामगर र मानबहादुर बुढामगर माओवादीबाट केन्द्रीय सदस्य भए । उता पूर्व एमालेबाट गोकुल घर्तिमगर मात्रै केन्द्रीय सदस्य हुने भाग्यमानी हुन् ।
अन्नपूर्णबाट

Logo