नेपाल स्पेल बीसीजन २ को मेगा अडिसन राउन्ड सुरू

नेपाल स्पेल बीसीजन २ को मेगा अडिसन राउन्ड सुरू

केन्द्रबिन्दु
0
Shares

नेपाल स्पेल बीसीजन २ को मेगा अडिसन राउन्ड सुरू भएको छ । मलिन मिडिया एण्ड ईभेन्ट्सले आयोजना गरेको कार्यक्रमको देशभरका ९ सय भन्दा बढी कलेजहरूको सहभागिता छ ।

कार्यक्रममा ५ लाखभन्दा बढि विद्यार्थीहरूले सहभागिता जनाएका थिए । देशका विभिन्न सहरहरूमा अडिसन भएर छानिएका कलेजहरूलाई मेगा अडिसन राउन्ड हुँदै विभिन्न चरणमा प्रवेश गराईने छ । मलिन मिडियाका सि.ई.ओ.महेश पोखरेलले सिजन १ को सफलतापछि सिजन २ को आयोजना गरेको र यो कार्यक्रम प्रत्येक बुधबार राती ९:०० बजे कान्तिपुर एच. डी.मा प्रसारण भईरहेको छ ।

यो कार्यक्रमलाई भुषण दाहालले सञ्चालन गर्ने गरेका छन् ।

Logo