कृष्णमूर्तिले सुदूरपश्चिम रोयल्सविरुद्ध गरे अर्धशतक प्रहार

कृष्णमूर्तिले सुदूरपश्चिम रोयल्सविरुद्ध गरे अर्धशतक प्रहार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरका लागि कृष्णमूर्तिले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

Logo