मेयर बालेनलाई पितृशोक

मेयर बालेनलाई पितृशोक

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।

उनका बुवा रामनारायण शाहको सोमबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारका क्रममा निधन भएको हो। उनलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

Skip This
Skip This
Logo