देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने कांग्रेसको निर्णय

देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने कांग्रेसको निर्णय

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय गरेको छ।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो। १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो। अब माघ मसान्तसम्म म्याद थप गरिएको हो ।

Skip This
Skip This
Logo