काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
उच्च अदालत पाटनले सोमबार सीईओ शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरु हिजो पक्राउ परेका थिए ।





























प्रतिक्रिया