मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ । यदी उनले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहनेछन् । विश्वासको मत नपाएमा अर्को विकल्प गर्नू भनेर समेत सर्वोच्च अदालतले आदेश दिएको छ ।

Logo