काठमाडौं

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुन सहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् । "/>

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुन सहित ६ जना चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुन सहित ६ जना चिनियाँ नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुन सहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपालबाट चीन जान लागेका चिनियाँ नागरिक एक पुरुष र पाँच महिलाको साथबाट प्रहरीले उक्त परिमाणको सुन बरामद गरेको हो ।

‘चीन जान लागेका ६ जना चिनियाँ नागरिकको साथबाट १४ सय ग्राम सुन बरामद भएको छ’, विमानस्थल प्रहरी स्रोतले भन्यो, ‘सुन सहित एक पुरुष र पाँच महिलालाई नियन्त्रणमा लिएका छौँ ।’ यो सुन सहित चिनियाँहरु चीनको फुलिङ जान लागेका थिए । उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीको भनार्इ छ । भन्सारको प्रक्रिया पूरा गरेर उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाउने छ ।
अन्नपूर्णबाट

Logo