सुम्निमा तुलाधर गैरआवासीय राजदूतमा नियुक्त

सुम्निमा तुलाधर गैरआवासीय राजदूतमा नियुक्त

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo