काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सका ब्याटरहरूको उत्कृष्ट प्रदर्शन जारी छ । ओपनर माअज सदाकतको अर्धशतकपछि अब अनुभवी ब्याटर अनिल शाहले पनि चितवनविरुद्ध सानदार अर्धशतक पूरा गरेका छन्।
अनिल शाहले जनकपुरको इनिङ्सलाई मध्यक्रममा थप मजबुती दिँदै तीव्र गतिमा रन बटुले। यसअघि नचलेका उनले आज २८ बलमै अर्धशतक पूरा गरेका हुन् । यसअघिका नियमित कप्तान रहेका उनी खराब प्रदर्शन पछि आज खेलाडीका रुपमा मैदानमा उत्रिएका हुन् ।





























प्रतिक्रिया