काठमाडौँ

अधिकांश मन्त्री १०० दिने कार्ययोजना बनाएर काम गर्दै छन् । लामो राजनीतिक अस्थिरतापछि बनेको स्पष्ट बहुमतको सरकारका मन्त्रीहरूसँग जनताका अपेक्षा धेरै छन् । "/>

युवामन्त्रीसँग पपुलर एजेन्डा, कार्यान्वयन जटिल

युवामन्त्रीसँग पपुलर एजेन्डा, कार्यान्वयन जटिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अधिकांश मन्त्री १०० दिने कार्ययोजना बनाएर काम गर्दै छन् । लामो राजनीतिक अस्थिरतापछि बनेको स्पष्ट बहुमतको सरकारका मन्त्रीहरूसँग जनताका अपेक्षा धेरै छन् । अझ युवामन्त्रीसँग जनअपेक्षा बढी छ । त्यसैले आफ्ना योजना पूरा गर्न अधिकांश मन्त्री कस्सिएर लागेका छन् ।

युवामन्त्रीहरूले सर्वसाधारणको दैनिकीसँग जोडिएका र विकास निर्माणका ‘पपुलर’ एजेन्डाहरू आफ्नो कार्ययोजनामा राखेका छन् । तर ती सबै कार्यान्वयनमा भने जटिलता पनि उत्तिकै छन् । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन तथा केही महिनाभित्रै मुख्य राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडक खाल्डाखुल्डीविहीन बनाउने बताएका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo