भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

केन्द्रबिन्दु
6
Shares

चितवन। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ ।

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।

आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

Skip This
Skip This
Logo