दश तस्विरमा हेर्नुहोस् १० अभिनेत्रीको लक्ष्मी पूजा

दश तस्विरमा हेर्नुहोस् १० अभिनेत्रीको लक्ष्मी पूजा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। तिहारको दोश्रो दिन अर्थात् शनिबार साँझ घर–घरमा लक्ष्मी भित्राउने प्रचलन रहेको छ । यस क्रममा नेपाली चलचित्रका कलाकारहरुले पनि आफ्नो घरमा लक्ष्मीपूजा गरेका छन् । जुन कुरा उनीहरूले सामाजिक सञ्जालमा राखेका तस्बिरहरूले बोलिरहेको छ ।

यस क्रममा थुप्रै अभिनेत्रीहरूले लक्ष्मीपूजा गर्दै गरेका तस्वीर राखेका छन् । आमा सर्वसाधरण भन्दा बढी चासोको विषय बन्ने सेलेब्रिटीहरूले यस वर्षको लक्ष्मी पूजा कसरी मनाए त ! यो पनि चासोकै विषय हो ।

कोरोना माहामारीका कारण यसपटक कोही कसैले पनि दशैं र तिहार जस्ता चाडपर्व खुलेर मनाउन सक्ने अवस्था छैन । त्यसमा कलकारको पनि अवस्था उस्तै उस्तै नै छ । तथापि कोरोना कहरकाबीच दश सेलेब्रिटीको लक्ष्मी पूजा विशेष तस्बिरहरू यस्ता छन् ।

Skip This
Skip This
Logo