युवराज ज्ञवालीले एमाले केन्द्रीय कमिटी बैठकमै गरे चुनाव नलड्ने घोषणा

युवराज ज्ञवालीले एमाले केन्द्रीय कमिटी बैठकमै गरे चुनाव नलड्ने घोषणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।

भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले पार्टीमा सक्रिय रहने तर चुनाव नलड्ने बताएका हुन् । उनले भने, ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ ।’

यद्यपी एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।

Logo