काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा जेनजी पुस्तालाई समेट्न जोडतोडले आवाज उठेको छ ।
भृकुटीमण्डपमा बसेको पार्टी केन्द्रीय कमिटीमा ४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरुलाई केन्द्रीय कमिटीमा १५ प्रतिशत प्रतिनिधित्व गराउनुुपर्ने बताइएको हो । त्यसको क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।
यस विषयलाई छलफल गरेर बन्दसत्रले अन्तिम निष्कर्षमा पुर्याउने छ ।





























प्रतिक्रिया