कश्मीरका युवतीहरु यसकारण सुन्दर हुन्छन्, थाहा पाउनुहोस् रहस्य

कश्मीरका युवतीहरु यसकारण सुन्दर हुन्छन्, थाहा पाउनुहोस् रहस्य

केन्द्रबिन्दु
0
Shares

भारतको कश्मीर धेरै कुराले प्रख्यात छ । त्यसमध्ये एउटा हो, स्थानिय युवतीको सौन्दर्य । भनिन्छ कश्मीरकी युवतीहरु बेहद सुन्दर हुन्छन् । उनीहरुको सुन्दरताले जो कोहीलाई लोभ्याउन सक्छ ।

धेरैले भन्ने गरेका छन्, यो प्राकृतिको देन हो । कश्मीर पनि आफैमा सुन्दर गन्तव्य हो । त्यहाँको हावापानी, अन्न उपज, संस्कृतिले पनि कश्मीरका युवतीहरुको सौन्दर्यमा प्रभाव पारेको भन्ने गरिन्छ ।

कश्मीरकी युवतीको अनुहार सफा, चम्किलो र गोरो हुनेगर्छ । यसमा त्यहाँको जलबायुको ठूलो योगदान छ । कश्मीर बर्षभर चिसो रहन्छ । त्यसैले त्यहाँ बस्नेहरुको रंग गोरो, रातोपिरो हुन्छ ।

कश्मीरमा केसर उत्पादन हुन्छ । यहाँ राम्रो गुणस्तरको केसर पाइन्छ । यहाँका युवतीहरुले सौन्दर्य कायम राख्नका लागि केसरको पनि प्रयोग गर्छन् । ओखर, बदाम जस्ता सौन्दर्यबद्र्धक खानेकुरा पनि यहाँ खाने गरिन्छ ।

Logo